समाजवादी पार्टीले सरकार छोड्यो

काठमाडौं । सरकार विरुद्ध व्यबस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने अघिल्लो दिन समाजवादी जनता पार्टी सरकारबाट बाहिरिएको छ । पार्टीको बुधवार बसेको केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो । पार्टीको निर्णय अनुसार खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले सरकारबाट राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष समेत रहेका सिंहले … Continue reading समाजवादी पार्टीले सरकार छोड्यो